समाचार

देउवालाई भेट्न पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

News Image

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पाँच पदाधिकारी सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् । सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा निवासको भेटमा सहभागी भएका छैनन् । सात जना […]

TOP