By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
३ असार, काठमाडौं । गृह मन्त्रालयले १० जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । मन्त्रालयले विभिन्न निकायमा सेवामा रहेका १७ जना सचिव र उपसचिवको पनि सरुवा र पदास्थापन गरेको छ ।