के तपाईंको बच्चा पहिले पढाइमा राम्रो थियो तर अहिले उसको ग्रेड घट्दैछ ? के उसलाई अहिले पढ्नका लागि धेरै कर गर्नुपर्छ ? के तपाईंको बच्चाले सुनेको कुरा चाँडै बुझ्छ तर पढेको बुझ्न निकै समय लाग्छ ? के बच्चा औंला किताबमा राखेर मात्र पढ्न सक्छ ? के तपाईंको बच्चा उस्तै देखिने अक्षरहरू जस्तै- बी र डी, […]