६ साउन, काठमाडौं । बजारमा रायो सागको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार मंगलबार रायो सागको भाउ घटेको हो । मंगलबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ६० रुपैयाँदेखि औसत ५५ रुपैयाँसम्म तोकिएको छ । सोमबार भने रायो साग प्रतिकिलो औसत ६५ रुपैयाँमा कारोबार […]