पृथ्वीमा अनेकौँ जीवहरू छन् । तर केही यस्ता छन्, जसको सुन्दरताले हामीलाई सदा मोहित पारिरहन्छ । मयूर तिनैमध्येको एक हो । विशेषगरी भाले मयूरको मनमोहक रंगीन प्वाँख संसारभर प्रख्यात छ । यसलाई वैज्ञानिक भाषामा पाभो क्रिस्टाटस भनिन्छ । यिनीहरू फासियानिडे परिवारको पाभोनिनी उप-परिवारमा पर्दछन्, जहाँ तितरा र कुखुराजस्ता पक्षीहरूलाई राखिएको छ । यसको नामबारे पनि […]