समाचार

पोखरामा हरियो बसको कालो धुँवा आतंक

News Image

४ असार, पोखरा । पोखराको लेकसाइडबाट जिरो किलोमिटरतिर जाँदै गरेको ग १ ख ७७८९ बसले यसरी कालो धुँवा पुत्याउँछ, त्यसको पछि मोटरसाइकल, स्कुटरमा हिँडेकाहरु मुस्लोमै हराउँछन् । त्यो बसको पछिपछि साना सवारीमा यात्रा गरिरहेकाहरु र पैदल हिँडिरहेकाहरुलाई सास फेर्नै अप्ठेरो पार्छ । केही दिनअघि यसरी धुँवाको मुस्लो फाल्दै कुदेको पोखराको नगर बसको भिडियो सामाजिक सञ्जालमा […]

TOP