हातमा ‘स्मार्ट फोन’ । युवापुस्तामा चलिरहेको ‘कन्टेन्ट क्रियसन’को ट्रेन्ड । काठमाडौं बस्ने बर्दियाकी समृद्धि शर्माले ‘कन्टेन्ट’को दुनियाँमा डुबुल्की मार्ने योजना बनाइन् । साथीहरूले पनि योजना कार्यान्वयनमा बल दिए । अनि, सुरु भयो– ‘अ डे इन माइ लाइफ’ । दिनभर के गर्छु, कसरी काम सक्छु भनेर आफ्नै दैनिकीको भिडियो बनाउन थालिन्, उनी । घरभन्दा टाढा रहेर […]