समाचार

अस्ट्रेलियाले गर्‍यो वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला ‘क्लिन-स्वीप’

News Image

१३ साउन, काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२०आई शृंखला क्लिन स्वीप गरेको छ । मंगलबार विहान भएको पाचौं टी-२०आईमा ३ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपटक टी-२०आई शृंखला ५-० ले जितेको हो । वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि मिचेल ओवेनले १७ बलमा ३७ […]

TOP