४ असार, चितवन । चितवनका ७ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ७ पालिकामा सबैभन्दा कम अद्यावधिक बेरुजु कालिकाको देखिएको हो । सो नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु ५ करोड ६६ लाख ७९ […]