समाचार

एक महिनापछि बढ्यो रातो बन्दाको भाउ

News Image

४ असार, काठमाडौं । बजारमा रातो बन्दाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले बुधबार रातो बन्दाको भाउ बढेको देखाएको हो । एक महिनादेखि भाउ स्थिर रहेको रातो बन्दा प्रतिकिलो थोकमा  आज २० रुपैयाँले बढेको छ । मंगलबार रातो बन्दा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो । आज भने रातो बन्दाको […]

TOP