समाचार

अनमोलसँग ‘बाटुलो जुन’मा प्रिन्सीले रोमान्स गर्ने

News Image

काठमाडौं । चर्चित कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनी अनमोल केसीको आगामी फिल्म ‘बाटुलो जुन’को शीर्ष भूमिकामा अनुबन्धित भएकी छन् । यो फिल्ममा उनले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

TOP