काठमाडौं । जेठ महिनामा चलचित्र विकास बोर्डले ३६ फिल्मलाई निर्माण अनुमति प्रदान गरेको छ । यो संख्या हेर्दा फिल्म निर्माण हुने संख्यामा अघिल्लो वर्षभन्दा वृद्धि हुने देखिन्छ । प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर थमनकुमार भण्डारीले ‘लोभीपापी’ फिल्म निर्माण गर्नेछन् । यसको बजेट २ करोड ३० भनिएको छ । मरिचमान श्रेष्ठ ‘बल्छीधुर्बे’ले आफ्नो निर्देशन र निर्माणमा […]