समाचार

कोरियाबाट फर्केर कृषि पेशामा, वार्षिक १० लाख आम्दानी

News Image

'वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताए', कृषक थापाले भने, 'त्यहाँ मेरो कमाइ राम्रै थियो, तर आफ्नै ठाउँमा कृषिमा उदाहरणीय बन्ने सोचले अहिले कृषि व्यवसायमा जुटेको छु।' खुर्सानीखेतीबाट वार्षिक रु आठदेखि रु १० लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको उनको भनाइ छ ।

TOP