काखीको कालोपन एक सामान्य समस्या हो, जुन प्रायः महिला, पुरुष दुवैमा देखिन्छ । काँखी कालो हुने समस्या प्राय टाइट कपडा लगाउने, धेरै पसिना आउने, रासायनिक डिओडरेन्टको प्रयोग र सेभिङ गर्ने कारणले हुन सक्छ । विशेष गरी, स्टाइलिश कपडा लगाएर आकर्षक देखिन चाहने महिलाहरूका लागि कालो काखी असहज बन्न सक्छ । यस्तोमा धेरै महिलाले आफ्नो काखीको […]