काठमाडौं । निर्माण अघि नै मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बनाउन लागेको फिल्म ‘गोबर गणेश’ चर्चामा छ । यो फिल्मको निर्माण र निर्देशनबाट बल्छी धुर्बेले फिल्म क्षेत्रमा करिअर अघि बढाउँदैछन् । यस्तोमा, यो फिल्ममा अहिलेका चर्चित कलाकार जोडिन थालेका छन् । ‘होस्टेल ३’बाट दर्शकको मन जितिरहेका पदम तामाङले ‘गोबर गणेश’ साइन गरेका छन् । केही दिनअघि […]