समाचार

जुम्लामा भेँडापालक किसानलाई गोठालो भत्ता

News Image

कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेँडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेँडा किसान छन् ।

TOP