काठमाडौं । पछिल्लो साता युट्युबको नेपाल ट्रेन्डिङ (म्युजिक खण्डतर्फ) रोचक देखिएको छ । शीर्षस्थानमा एड सिरनको विश्वचर्चित गीत ‘सफायर’ छ । यो गीत ग्लोबल ट्रेन्डिङ दोस्रो स्थानमा छ । धेरैपछि कुनै विदेशी कलाकारको, त्यो पनि अंग्रेजी भाषाको, ट्रेन्डिङमा छ । यसो हुनुमा एड सिरनसहित शाहरुख खान र अरिजित सिंहको क्रेज पनि कारण हुनसक्छ । यी […]