४ असार, काठमाडौं । आँधिखोलामा नदीजन्य पदार्थ उत्खननको विरोध गर्नेलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाका एसएसपी दधीराम न्यौपानेका अनुसार, मंगलबारको कुटपिटमा संलग्न भएको आरोपमा साजन पङ्गेनीलाई हिजो राति पक्राउ गरिएको छ । एसएसपी न्यौपानको अनुसार अन्य आठ जनाविरुद्ध जाहेरी परेको छ । स्याङ्जास्थित वालिङ–९ मा आँधिखोला उत्खननको विरोधमा मंगलबार […]