समाचार

गुल्मीको रिडी–वामीटक्सार र बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

News Image

१३ साउन, गुल्मी । सोमबार रातिदेखि परेको अविरल वर्षा खोलामा पानीको सतह बढेपछि गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध भएको छ । रिडी-वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध […]

TOP