समाचार

सार्वजनिक ऋण साढे २६ खर्बमाथि, रुपैयाँ कमजोर हुँदा थप ७३ अर्ब ऋणभार

News Image

विनिमय दरमा आएको उतार चढावका कारण ७३ अर्ब २ करोड ५८ लाख ऋणभार थपिएको छ । यो अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ ।

TOP