४ असार, चितवन । सरकारले चितवनको भरतपुर महानगरपालिका- १५ शिवनगरमा १ सय बेड क्षमताको आयुर्वेद अस्पताल बनाउनका लागि जग्गा दिएको छ । मन्त्रीपरिषद्को असार २ गते बसेको बैठकले सो अस्पतालका लागि दुई विघा १३ कठ्ठा, १५ धुर सार्वजनिक जग्गा दिने निर्णय गरेको हो । विगतमा जग्गा प्राप्तीका लागि धेरै प्रयास भए पनि उपलब्ध नहुँदा अस्पताल […]