समाचार

अर्थतन्त्र मन्दीउन्मुख हुँदा मूल्यवृद्धि निरन्तर घट्दो, मूल्यविस्फीति त्रास

News Image

चालु आर्थिक वर्ष १० महिनामा नेपालको मुद्रास्फीति २.७७ प्रतिशत झरेपछि मन्दीसँगै मूल्यविस्फीति क्रम सुरु होला कि भन्ने चर्चा पनि बढ्न थालेको छ ।

TOP