४,असार, चितवन । चितवनको कालिका नगरपालिकाले आव २०८२/०८३ का लागि नीति तथा कार्यक्रमका साथै बजेट ल्याएको छ । जिल्लाका ७ पालिका मध्ये कालिका नगरपालिकाले सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । नगर उपप्रमुख विमला तामाङ्गले आगामी आर्थिक वर्षका लागि ९५ करोड ०७ लाख २० हजारको बजेट पेश गरेकी छन् । बजेटमा संघीय […]