समाचार

जुरासिक पार्कले डाइनोसरलाई कसरी फिल्मस्टार बनायो ?

News Image

सन् १९९३ को जुन महिनामा स्टिभन स्पिलबर्गले माइकल क्राइटनको उपन्यासमा आधारित फिल्म ‘जुरासिक पार्क’ रिलिज गरे । यस फिल्ममा प्रागऐतिहासिक जीव, डाइनोसर देखाइएको छ । यस फिल्मले पहिलो पटक पर्दामा यो जीव देखाएको थिएन । तर जुन तरिकाले देखायो त्यो भने पहिलो थियो । सम्भवत: त्यसले फिल्म र डाइनोसर दुवैलाई जीवित बनाएको हो । अहिले […]

TOP