५ असार, धनगढी । बैंकिङ कसुरमा सजाय पाएका हरिश सिंह पालीको कैलाली कारागार चलान भएको भोलिपल्टै मृत्यु भएपछि प्रहरी र जेल प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ । बैंकिङ कसुर मुद्दा दिने नेपाल प्रहरीका सई कैलाली कारागारमै कार्यरत हुनु, घटनास्थलको सीसीटीभी फुटेज नहुनु र मृतकको शरीरभरी कुटपिट गरिएको जस्तो देखिनुले मृतकका परिवारले प्रहरीमाथि नै प्रश्न उठाएका […]