समाचार

मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौती : गल्ती भए बर्खास्त गर्नुहोस्

News Image

मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री शाहले उनलाई पदबाट राजीनामा गर्लान् ? यो भने हेर्न बाँकी छ । तर, मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा चौधरी स्वयं मार्ग प्रशस्त गरेमा राम्रो सन्देश जाने बताउँदै आएका छन् ।

TOP