समाचार

शेखरको प्रश्न – चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?

News Image

५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् । ‘उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ’, उनले भने का छन् । नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का भएको […]

TOP