समाचार

कोशीका मन्त्री हाङगाम फेरि विवादमा, पहिले प्रहरीलाई धम्की, अहिले जिल्लाबासीलाई हातपात

News Image

५ असार, विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका उनी दुई दिन अघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोपमा विवादमा तानिएका हुन् । मन्त्री हाङगामले गत मंगलबार बेलुका गृह जिल्ला ताप्लेजुङमा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे […]

TOP