सन् १९०६ को जुन महिनामा पाब्लो पिकासो स्पेनको क्याटालोनियामा अवस्थित प्राचीन गाउँ गोसल पुगे । एकजना साथीले उनलाई त्यस पहाडबारे बताएका थिए, त्यो ठाउँ कुख्यात तस्करहरूको आश्रयस्थलका रूपमा परिचित थियो । सो कुरा पिकासोलाई रोचक लाग्यो । त्यसैले उनले आफ्नी प्रेमिका फर्नान्डे ओलिभरलाई आफूसँगै गोसोलको कठिन यात्रामा जान मनाए । त्यसबेला उनीहरू पेरिसबाट रेलमा चढेर […]