५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नियमित कार्यकाल (चार वर्ष) सकिन अब छ महिना बाँकी छ । चार वर्षका लागि निर्वाचित आठ जनासहमहामन्त्रीको कार्यकाल भने विना कुनै काम सकिने निश्चितजस्तै भएको छ । कार्यकाल सकिन लाग्दा समेत कांग्रेसले सहमहामन्त्रीहरूको भूमिका स्पष्ट नगरिदिँदा सहमहानमन्त्रीपदको ओज र औचित्यमाथि नै प्रश्न उठ्न थाले,को छ । प्रचार विभाग […]