समाचार

सिटिजन्स सदाबहार योजनामा असार १३ देखि आवेदन खुल्ने

News Image

५ असार, काठमाडौं । सिटिजन्स म्युचुअल फन्डमा असार १३ गतेदेखि आवेदन खुल्ने भएको छ । सिटिजन्स बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुन लागेको ‘सिटिजन्स सदाबहार योजना’ खुल्लामुखी हो । कुल ५ करोड इकाइमध्ये ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा निष्कासन हुन लागेको हो । अंकित मूल्य १० का दरले न्यूनतम १ सय इकाइका लागि आवेदन […]

TOP