५ असार, काठमाडौं । विगत एक महिनामा सेयर बजारमा सबैभन्दा धेरै बढेको सेक्टर हो –हाइड्रोपावर । समग्र बजारको परिसूचक नेप्से एक महिनामा जम्मा १.६८ प्रतिशत मात्रै बढ्दा हाइड्रोपावर समूह ७.८९ प्रतिशत बढ्यो । कतिपय सेक्टर घटेका बेला हाइड्रोपावरमा एक महिनामा राम्रै वृद्धि देखिएको छ । यो समूहमा पनि कुनै कम्पनीको मूल्य एक महिनाकै अवधिमा ९२ […]