५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नागरिकता विधेयक अगाडि बढाउने र बजेटको मन्त्रनालयगत छलफल गर्ने सम्भावित कार्यसूची छ । यसअघि मंगलबार कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक अगाडि बढाउने विषय कार्यसूचीमा छैन । निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी […]