समाचार

हितेन्द्रदेव अनुगमनमा पुग्दा चनौली सबस्टेशनका प्रमुख अनुपस्थित

News Image

१३ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अनुगमनमा पुग्दा चनौली सबस्टेशनका प्रमुख राजकुमार श्रेष्ठ अनुपस्थित भएका छन् । चितवनमा विद्युत आपूर्तिमा समस्या आएपछि शाक्य सोमबार चितवन पुगेका थिए । त्यसक्रममा उनी चनौली सबस्टेशनमा अनुगमनका लागि पुगे तर त्यहाँका प्रमुख श्रेष्ठ अनुपस्थित भए । सोमबार बिहान १० बजेतिर भरतपुर सबस्टेशनको अनुगमनपछि शाक्य […]

TOP