समाचार

नेपालमा मनसुन र बाढीको जोखिम : जलवायु कूटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता

News Image

५ असार, काठमाडौं । जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरूको आवृत्ति र तीव्रता बढाइरहेको छ । नेपाल, हिमाली र पहाडी भूभाग भएको मुलुक, मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपद्हरूको उच्च जोखिममा छ । हालै भारतको केरलाबाट शुरु भएको मनसुनको दोस्रो चरण, बंगालको खाडी स्थानीय वायु प्रणालीसँग मिसिएर सक्रिय भएको छ, जसले दक्षिण भारतमा भारी […]

TOP