५ असार, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा युएईको अल अइनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसहित प्रतियोगित सुरु गरेको युभेन्ट्स ३ अंक जोडेर समूह जी को शीर्ष स्थानमा छ । म्यानचेष्टर सिटीको पनि ३अंक नै भएपनि युभेन्ट्स गोलअन्तरमा अघि छ । अमेरिकाको आउदी फिल्डमा बिहीबार भएको खेलमा […]