आजकल गीत होइन, म्युजिक भिडिओ बनाउने, त्यसमा आएको भ्युज गन्ने दौड छ । अनि तीमध्ये जुनलाई बढी हेरिन्छ, तिनकै सर्जकलाई गन्ने/मान्ने मानिन्छ । यसका अलावामा एफएम, रेडियोदेखि युट्युब, टिकटक, इन्स्टासम्म केही गीतहरू लगातार बजिरहन्छन् । यी सबै हेर्दा लाग्छ-नेपाली संगीत त उनीहरूको मात्रै हो । तर यस तहभन्दा तल त्यस्ता धेरै स्वरहरू हुन्छन्, जो संगीतको […]