५ असार, काठमाडौं । विश्वमा अस्तिस्वमा रहँदै आएको दुई र्याफ्टिङ संस्थालाई एक बनाउने सहमति भएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङको इतिहासमा यसलाई एक महत्वपूर्ण उपलब्धि मानिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासंघ (आईआरएफ) र विश्व र्याफ्टिङ महासंघ (डब्लुआरएफ) लाई एउटै संस्था बनाउने तयारी भएको हो । दुवै र्याफ्टिङ महासंघले यो निर्णयलाई स्वागत गरेका छन् । अन्तर्राष्ट्रिय र्याफ्टिङ […]