५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ । भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ । संसदीय छानबिन समिति […]