शनिबारको फुर्सदमा कहाँ जाने ? हामीले नजिकको गन्तव्य छान्यौँ, घ्याम्पे डाँडा । काठमाडौंबाट नजिकको दूरीमा पर्ने यो ठाउँ शहरको परिवेशभन्दा फरक लाग्छ । यस्तो लाग्छ, कि मानौं हामी कुनै दूर दराजको घना जंगलमा पुगेका छौं । प्रायः हरेक घुमघाममा बाबा, आमा, भाइ र म जाने गर्दथ्यौं तर आज भने घरमा आफन्त आउने भएकाले आमा हामी […]