समाचार

रजेल इचिमिया नेपाली फिल्ममा ‘जहाजैमा’मा अनुबन्धित

News Image

काठमाडौं । निर्माण तयारीमा रहेको नेपाली फिल्म ‘जहाजैमा’ एक विदेशी अभिनेत्रीले अभिनय गर्ने पक्का भएको छ । जापानमा रहेर त्यहाँका फिल्म र सिरिजमा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रजेल इचिमियालाई देख्न पाइने भएको हो । निर्देशक कृषा चौलागाईंले हालैको जापान भ्रमणमा अभिनेत्री इचिमियासँग सम्झौता गरेकी थिइन् । अहिले यो फिल्मको प्रि-प्रोडक्सन भैरहेको छ । राष्ट्रियताले […]

TOP