समाचार

वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्न रास्वपाले संवाद कार्यदल बनाउने

News Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक अन्य शक्तिहरूसँग संवाद गर्ने भएको छ । पार्टी सचिवालय बैठक बसेर सहकार्यका लागि संवाद कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

TOP