काठमाडौं । मदन पुरस्कार विजेता दुई लेखक अमर न्यौपाने र विवेक ओझाले प्रदर्शनरत फिल्म ‘महाभोज’ हेरेर प्रतिक्रिया दिएका छन् । उनीहरूले विषयवस्तु, कथावस्तुको प्रस्तुति र अभिनय पक्षको प्रशंसा गरेका छन् । न्यौपानेले ‘महाभोज’लाई ‘यो समयको कथा बोकेको फिल्मको संज्ञा दिए । अहिले समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई फिल्मले सशक्त रूपमा प्रस्तुत गरेको बताए । उनले […]