समाचार

ड्याफोडिलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम

News Image

५ असार, काठमाडौं । नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग सुनाएका थिए। तेक्वान्दोका दीपक र […]

TOP