समाचार

हत्या आरोपमा एक जना पक्राउ

News Image

५ असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय राम अधिन राय छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी […]

TOP