समाचार

प्रतिवेदन लेखनमा जुट्यो कुलिङ पिरियडको गडबडी छानबिन समिति

News Image

१२ साउन, काठमाडौं । कुलिङ पिरियडबारे गडबडी भएको भनेर छानबिन गर्न गठित संसदीय विशेष छानबिन समिति प्रतिवेदन लेखनमा जुटेको छ । समितिका सभापति जीवन परियारका अनुसार ‘सोधपुछको कार्य करिब सकिएको छ ।’ सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको हो । गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ […]

TOP