काठमाडौंँ । चर्चित गीतकार टेक तामाङको पहिलो एकल ‘सांगीतिक साँझ’ आयोजना हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार कार्यक्रम हुन लागेको हो । गीतकार संघले आयोजना गर्ने कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नाम दिइएको छ । गीतकार तामाङको अहिलेसम्म सयौं गीत रेकर्ड छन् । एकल साँझमा तामाङले रचना […]