५ असार, काठमाडौं । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध नागरिकता र राहदानीमाथि पनि छानबिन हुने भएको छ । दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि छानबिन हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बताएको छ । उनको नाममा कास्की र बर्दियाबाट दुई फरक-फरक […]