समाचार

डोनाल्ड ट्रम्पले ल्याउँदैछन् आफ्नै स्मार्टफोन, टेलिकम उद्योगमा समेत प्रवेश गर्दै

News Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व राजनीतिमा प्रभुत्व त जमाएकै छन्, आफ्नो व्यवसाय पनि विस्तार गर्दैछन् । यसअन्तर्गत ट्रम्प स्मार्टफोन उत्पादन र टेलिकम उद्योगमा पनि प्रवेश गर्ने भएका छन् । यदि सबै कुरा योजना अनुसार सम्पन्न भएमा ट्रम्पले निकट भविष्यमै आफ्नै मोबाइल फोन र टेलिकम सेवा लञ्च गर्नेछन् । वास्तवमा ट्रम्पको कम्पनीले आफ्नो मेड इन अमेरिका […]

TOP