समाचार

प्रिय साथीको निधनमा मनीषा : हृदयमा पञ्जाको छाप छाडेका छौ

News Image

काठमाडौं । अभिनेत्री मनीषा कोइराला कलाकारितामा जति उम्दा छिन्, उसैगरि प्राणी र प्रकृतिप्रति उनमा दयालु र करुणा भाव पनि छ । घरपालुवा जनावरप्रति उनको स्नेह कसैबाट लुकेको छैन । २०७८ सालमा उनले निकै माया गर्ने बिरालो ‘ओरियो कोइराला’ हरायो । ओरियो हराएपछि मनीषाले लेखेकी थिइन्, ‘हाम्रो परिवारका सदस्य श्री ओरियो कोइराला तीन रातदेखि बेपत्ता छ […]

TOP